19/11/2025
🔔 Accounting वा Auditing मा career बनाउन चाहनुहुन्छ !
तर कहाँबाट सुरु गर्ने थाहा छैन?
👉 अब सुरुवात गर्नुहोस् अनुभवी विशेषज्ञहरूसँग – BEC (Buddha Educational Consultancy Pvt. Ltd.) मा!
🎓 नयाँ ब्याच सुरू हुँदैछ – २०८२ मंसिर १० (26 November 2025) देखि!
२ महिनाको Professional Accounting Course (Rs. 6500) वा Auditing Course (Rs. 8000) मा दर्ता गर्नुहोस् र अनुभवी शिक्षकहरूबाट व्यावसायिक तालिम लिनुहोस्।
💼 हामीले दिने विशेषताहरू:
✅ Practical Training & Tax Compliance: Tally, Swastik, VAT, Banking, Taxation
✅ Audit Firm का ५–१५ वर्ष अनुभव भएका शिक्षकहरू
✅ १ महिना Internship + ३ महिना Field Counseling
✅ Guest Session र Real Life Interaction
✅ Sofa Room, Projector Room, Computer Lab
✅ बिहानदेखि बेलुकीसम्म विद्यार्थीले पढ्न पाउने सुविधा
📍 ठेगाना: सि.न.पा – ०८, भैरहवा (बिजुली अफिस नजिकै)
📞 सम्पर्क: 9847497111, 9742365598