Computer Association of Nepal-Bheri

Computer Association of Nepal-Bheri Lets Build e-Nepal Together We CAN

President Jitendra Kumar Joshi
1 Vice Sudip Sharma
2 Vice Bhupal Giri
3 Vice Manoj Barnawal
General Secretary Ram Prasad Upadhayay
Treasurer Kamal devkota
Secretary Ghanendra Bhandari
Member Lila Nath Dahal
Member Rata Sharma
Member Ramani Shrama
Member Shabana Parveen

press release
09/12/2014

press release

04/12/2014

CAN Federation, Nepal - jaya ho

02/12/2014

काठमाडौ। कम्प्यूटर एशोसिएशन अफ नेपाल (क्यान) लाई लामो समय भइसक्दा समेत महासंघ बन्नबाट गृह मन्त्रालयले रोकेको भन्दै पत्रकार सम्मेलन आयोजना गरेको छ । राष्ट्रिय निर्देशन ऐन २०१८ क्रियाशील…

02/12/2014
24/11/2014

Thansk to all who like this page

congratulation for all ex com
14/08/2014

congratulation for all ex com

09/02/2014

‘दर्शकको ध्यान सिधै मञ्चतिर जान थालेपछि स्टल बाहिरै उभिएर पर्चा बा“ड्न थालेका छौं’, शैक्षिक कन्सल्टेन्सीका लागि क्यान इन्फोटेकमा स्टल खरिद गरेका ग्रेस इन्टरनेशनलका राम विचारी चौधरीले भने । चौधरीले इन्फोटेक भित्र त्यति धेरै सेवा, सुविधा र सूचना प्राप्त हुने अवस्था रहेपनि धेरैजसो सर्वसधारणको ध्यान ना“...

09/02/2014

रामप्रसाद उपाध्यायमहासचिव, क्यान भेरी नेपालमा आइसिटीको व्यवसायिक विकास र बिस्तार स“गै यसमा सम्बद्ध व्यवसायीहरु संगठित भएको समयावधि धेरै लामो भएको छैन । तर, जसरी सूचना प्रविधिको विकास र बिस्तारले गति लियो त्यही गतिमा कम्प्युटर एसोसिएसन अफ नेपाल सन १९९२ मा काठमाडौमा गठन भए पश्चात गतिशील ढंगले अघि बढिर...

09/02/2014

नेपालगन्जमा सूचना प्रविधिका अगुवा व्यवसायी सञ्जय थापा तेस्रो क्यान इन्फोटेकमा उत्तिकै सक्रिय छन् । क्यानका केन्द्रीय सदस्य र क्षेत्रीय संयोजक समेतको जिम्मेवारीमा रहेका थापा क्यान भेरीका निवर्तमान अध्यक्ष हुन् । उनी यस क्षेत्रकै प्रतिष्ठित आइसिटी घराना, सेन्चुरी इन्फोटेकका प्रवन्ध निर्देशक पनि हुन् ।...

09/02/2014

२०५५ सालमा सानो पिसिओबाट सूचना प्रविधिको व्यवसायिक करिअर सुरु गरेका जितेन्द्र जोशी यतिबेला क्यान भेरीका अध्यक्ष हुन् । संस्थापक उपाध्यक्ष हु“दै नेतृत्वमा पुगेका जोशीले ५ लाखको लगानी बढाएर ५० लाख बढी पुर्याउ“दा मनकामना हाइटेकमा प्रबन्ध निर्देशक छन् । तेस्रो क्यान इन्फोटेकको सेरोफेरोमा दैनिक नेपालगन्ज...

28/01/2014
Press Meet Subisu CAN Bheri Infotech 2014 Nepalgunj
28/01/2014

Press Meet Subisu CAN Bheri Infotech 2014 Nepalgunj

Address

Nepalgunj
Banke

Website

Alerts

Be the first to know and let us send you an email when Computer Association of Nepal-Bheri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share