10/07/2024
कसैले पनि Smart Board को मूल्य यकदमै सस्ठो भनेर भ्रम मा त पर्नु भाको छैन अहिले Market मा केहि कम्पनी हरु ले short term goal ले गर्दा छिटो profit को लागि कुनै आधिकारी न भएको Board धमाधम नेपाल भित्राएको छ भन्ने कुरा Market चलिरएको छ
यदि हजुर हरुले Smart interactive Board खरिद गर्दै हुनुहुन्छ भने सस्तो सग सगै आधिकारिक वार्रंटी भएको यिनै कुराहरु भुजना को लागि निम्न कुरा हरु ध्यान दिनु होला ,
१)सर्बप्रथम तपाई बस्तु को मूल्य भन्दा पनि बस्तु मा ध्यान दिनु होला जस्तै कुन brand , RAM ,ROM , Processor , Android version जस्ता कुरा हरु भूझन आवशक छ।
२)कम्पनी को आधिकारीक जानकारी लिनु पर्ने छ जहाँ बाट खरिद गर्नु हुन्छ , सो कम्पनी ले अन्य कुन smart interactive Board मा काम गरिरहेको छ र हजुर लाई कुन Board लिन को लागि भन्नु भएको छ।
३)Warranty - Card लिन नबिर्सिन्नु होला है त बिक्रेता कम्पनि को छाप लगाएर कम्ति मा पनि ३ वर्ष को लिन्नु होला खरिद गर्दा कम्पनी संचालक को जानकारी लिन नबिर्सिन्नु होला है त।
४)World Leading Brand हो कि होइन भन्ने कुराहरु मा हामि आधिकारी जानकारी भएको व्यक्ति अर्थात तपाई आफै Google , Internet को सयोग बाट Brand को rating or सो बस्तु को आफ्नै आधिकारीक Website , Customer Feedback सो बस्तु सग सम्बन्धित छ वा छैन येस्ता कुरा हरु भुझ्दा After Sales मा हजुर अरु लाई पक्कै दुख हुने छैन।
५)जुन सस्था बाट खरिद गर्दै हुनुहुन्छ सो सस्था Service Oriented मा कत्तिको Active हुनुहुन्छ र Market मा कस्त्यो छ बन्ने कुरा हरु को जानकारी लिन आवशेक छ।
यी सबै कुराहरु को बिशेष Answer को साथ मा यहि नेपालगंज मा रही आधिकारीक रुपमा Authorized Dealer लिएर Shark IT Service Pvt ltd ले लिएर आएको छ अति नै बिस्वनीय HORION SMART INTERACTIVE BOARD ,
यी कुरा हरु लाइ Base मानेर अर्थात् R & D गरेर यस नेपालगंज र कोहलपुर मा मात्र हाम्रो केहि valuable Client यस प्रकार छ ,
हामी नै किन त ?
नेपालगंज को Authorized Dealer बाट धमाधम सुपथ मूल्य मा बिक्रि भईरहेको छ, आवशेक परेमा Direct Connect हुनुहोस्, No agent or no mediater , Whatsapp no : 9822490643
Horion(Top leading Brand & Global brand ) 𝐒𝐦𝐚𝐫𝐭 𝐈𝐧𝐭𝐞𝐫𝐚𝐜𝐭𝐢𝐯𝐞 (Search on Google for more details for Global Brand )𝐁𝐨𝐚𝐫𝐝 खरीद गरी अब आफ्नो स्कुल , कलेज , होटेल , इन्स्टिच्युट साथसाथै मिटिंग हल हरुलाई डिजिटल साथै प्रब्रिधि युक्त बनाउनुहोस।
हामी सेवा मा तत्पर छौ,
हाम्रो Horion Smart Interactive Board किन त ?
- Unlimited Cloud Storage
- Supply 100+ countries
- Global Brand ( go for more details : https://global.horion.com/)
- Authorized Dealer At Nepalgunj Shark it Service
- Professional Video Conference 48 - MP AI Camera , Octacore processor ,128 gb internal Storage ROM & Above 45 infrared touch
- Free Shipping , Installation & Orientation program
- Affordable Price
- Top Leading Brand
- Provided Software Content with Smart Board
- Centralized Control Management System
- Generate QR Code for completed note Book
- Access multiple smart Board at one Frame
- Qty based heavy Discount per smart