14/04/2026
नयाँ वर्ष २०८३ को शुभ अवसरमा…
Fiberworld Communication Pvt. Ltd. को तर्फबाट
तपाईंमा हार्दिक शुभकामना।
नयाँ वर्षले…
तपाईंको जीवनमा नयाँ आशा, ऊर्जा
र सफलताको उज्यालो ल्याओस्।
तपाईंको विश्वास नै हाम्रो प्रेरणा हो…
र हामी सधैं
छिटो, भरपर्दो सेवासँग
तपाईंको साथमा रहनेछौं।
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना।
Fiberworld Communication Pvt. Ltd.
Connecting You to the Future.