29/07/2026
🌼 गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना! 🙏
ज्ञान, संस्कार, प्रेरणा र सही मार्गदर्शनको अमूल्य उपहार दिने सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौं।
गुरुको आशीर्वादले तपाईंको जीवन ज्ञान, सफलता, शान्ति र समृद्धिले भरिपूर्ण बनोस्।
यस पावन अवसरमा 24/7 Computer परिवारबाट सम्पूर्ण गुरु, शिक्षक, अभिभावक तथा शुभेच्छुकहरूमा गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🌺
📍 Banepa, Kavre (Chardobato)
📞 011-663500 | 9801055116 | 9851122253
📧 [email protected]
24/7 Computer
Always On Your Side…….