27/10/2025
छठ पर्वको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्याक्त गर्दछौं!
सूर्यको तेजस्वी प्रकाशले-“हामी सबैमा प्रेम, सद्भाव र सत्यको किरण फैलिँदै जाओस्।” ऊर्जा र आत्मविश्वासमा कमी नहोस्। हाम्रो कर्म सकारात्मक रहोस्,देश समृद्धिको बाटोमा दृढतापूर्वक अगाडि बढोस्। हार्दिक शुभकामना !!!🎉🙏🎉
KhojSansar Khema Education & Training Center - Bareng Baglung, Nepal #यात्रा_निरन्तर_जारी_छ...🏃♂️