MOHAN BUDHA

MOHAN BUDHA पूरा नभए पनि सपना हजार बोकेर हिड्नु होस सफल्ता अवस्य मिल्ने छ ।
(2)

10/05/2026

आज छोप्लो फाल्ने दिन हो सात्यौ आज गाउको जुठो सकियो घरको जुठो पर्सि सकिने छ ।

डाफ्या चरी उडिबाग हिमालका काखकिमलाई सङ्गैमा लैजा कित लाइदे पाख
10/05/2026

डाफ्या चरी उडिबाग हिमालका काख
किमलाई सङ्गैमा लैजा कित लाइदे पाख

आज छोप्लो फाल्ने दिन
10/05/2026

आज छोप्लो फाल्ने दिन

10/05/2026

मेरि बजै को जाने दिन अन्तिम अन्तिम थियो फेरि अर्को बजै आएर सधैका लागि यादगार बनाइ दिनु भयो उहाको पनि आफ्नै दुख छन किन कि बाजे बित्नु भएको पनि बर्ष दिन भयो त्यसैले उहाले दुखका गीत गाउनु भयो ।

समयको खेल हो कति खेर सानो मान्छे ठूलो हुन्छ पत्तै हुदैन ।  #सात्यौ  छोरी
10/05/2026

समयको खेल हो कति खेर सानो मान्छे ठूलो हुन्छ पत्तै हुदैन । #सात्यौ छोरी

      friends have a nice day
09/05/2026

friends have a nice day

09/05/2026

साफेबगरको छिपे खोलामा बाटो मै जन्त भेटीयो हेर्नुहोस

पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवं राष्ट्रिय सभाका सदस्यका रूपमा तपाईंले राष्ट्र र अछाम जिल्लाको विकासमा...
09/05/2026

पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवं राष्ट्रिय सभाका सदस्यका रूपमा तपाईंले राष्ट्र र अछाम जिल्लाको विकासमा पुर्‍याउनुभएको योगदान अतुलनीय छ। तपाईंको जन्मदिवसको यो शुभ अवसरमा सुस्वास्थ्य र दीर्घायु अछाम र समग्र देशको समृद्धिका लागि तपाईंको मार्गनिर्देशन सधैं मिलिरहोस्।
राजनीतिक र सामाजिक यात्रामा नयाँ उचाइहरू प्राप्त हुँदै जाउन्।
जन्मदिनको धेरै धेरै हार्दिक मंगलमय शुभकामना !

कन्न बुढा सङ्ग माननीय दाजु  jhapat saud को त्यो दिनको किलिक सम्झना छ ।
09/05/2026

कन्न बुढा सङ्ग माननीय दाजु jhapat saud को त्यो दिनको किलिक सम्झना छ ।

सपनाको डोलि सजाउदा मनले शान्ती पाउछ होला असल जिन्दगी भने तनाबमै गुजारिने गरिन्छ ।  #सात्यौ
09/05/2026

सपनाको डोलि सजाउदा मनले शान्ती पाउछ होला असल जिन्दगी भने तनाबमै गुजारिने गरिन्छ । #सात्यौ

Address

Achham

Website

Alerts

Be the first to know and let us send you an email when MOHAN BUDHA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MOHAN BUDHA:

Share