DB Budha chhetri

DB Budha chhetri Social media

19/04/2026

नेपालको जहाँनिय राणा शासन अन्त्य गर्न नेपाल बिद्यार्थी संघको अहम भूमिका रहदै, नेपालको शैक्षिक, सामाजिक र लोकतान्त्रिक आन्दोलनको धरोहर नेपाल विद्यार्थी संघको ५७औँ स्थापना दिवस (वैशाख ६) को हार्दिक शुभकामना

15/04/2026
11/04/2026

बचाउन नसकेको पैशा ,तिर्न नसकेको ऋण,बिर्सन नसकेको दिन,रमाउन नसकेको मन,कमाउन नसकेको धन अनि निदाउन नसकेको निन्द्राले धेरै छट्पटी हुँदोरहेछ यस्तै छ जिन्दगी !!!
शुभ रात्री ।
Good night
Have a happy night .

08/03/2026

नारी शक्ति, साहस, माया र प्रेरणाको प्रतीक हुन्।समाज, परिवार र राष्ट्र निर्माणमा नारीको योगदान अतुलनीय छ।सबै आमाहरू, दिदीबहिनीहरू तथा छोरीहरूलाई सम्मान, समानता र अधिकारसहित उज्ज्वल भविष्यको कामना गर्दै अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना!

19/04/2021

श्री मालिका मा वि
पञ्चदेवल विनायक नपा ८ बारला अछाम

Happy dashian to all.
04/11/2020

Happy dashian to all.

28/09/2020

Teaching

08/07/2020

ए सरकार कोविड 19 रोक्न असफल भएको होत ।गाउँ शहर जताततै कोरानको कहर छ ।४ महिना जति लकडाउन गरेउ तातो न छारो कोबिड फैलिनेबेला निदायौ कुर्सीको खेलमा दौडिरहेका छौ अब सर्बसाधरण नागरिक यस महामारीबाट कसरी बच्ने।

Address

Achham

Telephone

+9779858055645

Website

Alerts

Be the first to know and let us send you an email when DB Budha chhetri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share