MR JANAK

MR JANAK Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from MR JANAK, Achham.

The schedule for NPL Season 2 has been released.😮🏏 Following
10/11/2025

The schedule for NPL Season 2 has been released.😮🏏 Following

27/10/2025

२०८३ सालका चाडपर्वहरू
1. वैशाख १ गते नव वर्षारम्भः
2. वैशाख ४ गते मातातिर्थ औंशी आमाको मुख हेर्ने दिन
3. वैशाख ७ गते अक्षय तृतीया
4. वैशाख १८ गते बुद्ध जयन्ती तथा कुर्म जयन्ती, किराँतहरूको उभौली पर्व
5. ज्येष्ठ १ गते पुरूषोत्तममास (अधिकमास) आरम्भः
6. ज्येष्ठ १७ गते अधिक पूर्णिमा र ज्येष्ठ ३१ गते असार १ समेत अधिक ‌औंशी , पुरूषोत्तममास समाप्‍ति
7. असार १५ गते मष्टो पूर्णिमा ज्या पुन्ही
8. श्रावण १२ गते श्री मालिकार्जुन शैलेश्‍वरी मेला,
9. श्रावण १३ गते गुरू पूर्णिमा,
10. श्रावण २६ गते घण्टाकर्ण चतुर्दशी गठेमङ्‍गल
11. श्रावण २८ गते नेवारी गुँलाधर्मारम्भः भाद्र२७ गते समाप्‍ति
12. भाद्र १२ गते ऋषि पूर्णिमा रक्षाबन्धन
13. भाद्र १९ गते श्रीकृष्ण जन्माष्टमी
14. भाद्र २६ गते कुशाब्रत औंशी, कुशे औंशी, बाबुको मुख हेर्ने दिन
15. भाद्र २९ गते हरितालिका तिज
16. आश्‍विन २ गते गौरा पर्व (संभाव्य)
17. आश्‍विन १० गतेबाट २३ गतेसम्म सोह्र श्राद्ध
18. आश्‍विन २४ गते घटस्थापना
19. आश्‍विन ३० गते फूलपाति, कार्तिक १ गते कालरात्री महाअष्टमी, ३ गते महानवमी
20. कार्तिक ४ गते विजया दशमी, दशैं टिका
21. कार्तिक ८ गते कोजाग्रत ब्रत, ९ गते पूर्णिमा
22. कार्तिक २१ गते काग तिहार, धन्वन्तरी जयन्ति, यम पञ्‍चकारम्भः
23. कार्तिक २२ गते कुकुर तिहार, लक्ष्मीपूजा, दिपमालिका, सुखराती, नरक चतुर्दशी भोस्सी खेल्‍ने
24. कार्तिक २३ गते गाइतिहार (औंशी)
25. कार्तिक २४ गते गोक्रिडा, गोरू पूजन, गोबर्द्धन पूजा, म्ह पूजा
26. कार्तिक २५ गते भाईटिका, किजापूजा,
27. कार्तिक २९ गते छटपर्व
28. मंसिर ७ गते डोटी दिपायल जाँत
29. मंसिर २१ गते बाला चतुर्दशी शतविजरोपणम्
30. मंसिर २८ गते सीता विवाह पञ्‍चमी, जनकपुर मेला
31. पुस ९ गते यमरी पुन्ही, धान्य पूर्णिमा, किराँत चाड उधौली
32. पुस २३ गते गयामौनी औंशी, दैलेख विष्णु पादुका श्राद्धम्,
33. माघ ८ गते स्वस्थानी ब्रतारम्भः हैगुमिला पुन्ही
34. माघ २४ गते सोनाम ल्होसार
35. माघ २८ गते वसन्त पञ्‍चमी
36. फाल्गुन ८ गते स्वस्थानी ब्रत समाप्‍ती दैलेख पादुका जात्रा
37. फाल्गुन २३ गते शिवरात्री चतुर्दशी
38. फाल्र्गुन २४ गते नारी दिवस
39. फाल्गुन २५ गते ग्याल्पो ल्होसार
40. चैत्र ७ गते पहाडी होली ८ गते तराई होली
41. चैत्र २३ गते घोडेजात्रा
42. २०८४ वैशाख १ गते चैत्राष्टमी चैते दशैं

19/09/2025

Prem Jung Bc

brother💝Prem Jung BcFollowing
19/08/2025

brother💝Prem Jung BcFollowing

 💝 Sebak Dhami Himal Joshi Pant Sagar Jayandra Saud Bishal Saud
17/08/2025

💝 Sebak Dhami Himal Joshi Pant Sagar Jayandra Saud Bishal Saud

के होला त अब: प्रधानमन्त्री KP Oli ले Game Changer काम गर्न सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिनु भएको छ ।😮
14/08/2025

के होला त अब: प्रधानमन्त्री KP Oli ले Game Changer काम गर्न सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिनु भएको छ ।😮

10/08/2025

“समयमै बिहे गर्नुहोस्, सन्तान जन्माउनुहोस् — ढिलो गर्‍यो भने बाँकी जीवन पछुतोमै बित्छ ।”
एक नेपाली चेलीको जीवनकथा
म काठमाडौंमा जागिर गर्थें ।
धेरैको सपना जस्तै, मेरो पनि सपना थियो — पहिले राम्रो जागिर, राम्रो कमाइ, अनि मात्र बिहे।
२३ वर्षको हुँदा घरमा कुराकानी सुरु भयो ।
हजुरआमा बारम्बार भन्नुहुन्थ्यो — “छोरीको बिहे चाँडै गर, म मर्नुअघि नातिनी-ज्वाइँ हेर्न चाहन्छु।”
तर म करिअरको दौडमा यति अल्झिएँ कि यी कुरा कहिल्यै मन छोएनन् ।
मेरो सोचमा त युट्युब, फेसबुक, टिकटकका “हिरोइन डाइलग” भरिएका थिए —
🗣️ “जब मनले भन्छ, तब बिहे गर।
पहिले आत्मनिर्भर बन, अनि मात्र घरजम गर।”
यी शब्दहरूले यति गहिरो प्रभाव पारे कि,
म आफैं सोच्न थालें —“पहिले पैसा कमाउ, अनि मात्रै सबै कुरा।”
यसरी भागदौडमै २८ पुगिसकेको थाहा नै भएन।
अहिले आमा रिसाउन थाल्नुभयो — “बुढेसकालमा घर बसाउने हो तिमी? अब त उमेर ढिलो हुँदैछ!”
तर म अझै पनि जिद्दी —
“२८ त खासै उमेर हो र? बिहेको कुनै घडी त हुन्छ र?”
तर… शरीर भने समय बुझ्छ ।
३१ पुग्दा महिनावारी अनियमित हुन थाल्यो। पीडा बढ्यो।
डाक्टरले भन्नुभयो —
“अब पनि ढिलाइ गर्‍यो भने सन्तान पाउने सम्भावना कम हुन्छ।”
त्यसपछि गूगल गरें —
“एग फ्रिजिङ” जस्ता शब्दहरू देखेँ।
काठमाडौँकै अस्पताल गइँ —
डाक्टरले भन्नुभयो —
“२५–२७ को उमेरमा अण्डाको गुणस्तर राम्रो हुन्छ।
३१ भइसक्दा त्यो गुणस्तर खस्किन्छ।
अब एग फ्रिज गर्न चाहनुहुन्छ भने महिनाको ३०,००० लाग्छ।”
त्यो सुन्दा म स्तब्ध भएँ —
लाग्यो, अब त धेरै ढिलो भइसक्यो।
अनि बल्ल केटा हेर्न सुरु गरें।
३३ मा ३६ वर्षका केटासँग बिहे भयो।
तर आज चार वर्ष बित्यो —
अझै पनि आमा-बुबा बन्न सकिएका छैनौँ।
आज हजुरआमाको बोली सम्झन्छु —
“समयमै बिहे गर। ढिलो गर्‍यौ भने पछुत्याउने दिन आउनेछ।”
करिअर बनाउने सपना देखेर उमेर गुमाएँ,
र अहिले त्यही कमाएको पैसा उपचारमा सकिँदैछ।
सन्देश:
🧬 शरीरको घडी समाजको घडीभन्दा चाँडो चल्छ।
📅 महिनावारी १२–१३ वर्षमा सुरु हुन्छ, ५० तिर सकिन्छ।
👶 सन्तान जन्माउने सही समय पनि त्यसैभित्र हुन्छ।
प्रेम बिहेपछि पनि हुन्छ। जीवन त सँगै बाँचेपछि पो गहिरो हुन्छ।
करिअर त सँगै बनाइन्छ, तर शरीरको समय फर्किँदैन।
हिरोइनहरूजस्तो झिलिमिली देखिन्छ, तर उनीहरू पैसा खर्चेर जवान देखिन्छन्, भाडामा कोख लिएर बच्चा जन्माउँछन्।
हामी सामान्य नेपाली चेलीचापाको

Sudurpaschim Royals   SEASON2 2025 IN Nepal🙏
09/08/2025

Sudurpaschim Royals SEASON2 2025 IN Nepal🙏

Address

Achham

Alerts

Be the first to know and let us send you an email when MR JANAK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MR JANAK:

Share