Pk online sewa

Pk online sewa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pk online sewa, Electronics, Suwon.

हाम्रो सेवा लिने बिध्यार्थी भाइ बहिनी हरुको लागि काम को अवसर सम्पर्क गर्नु होला☎️010-3136-6785 Uddav Paudel
17/04/2026

हाम्रो सेवा लिने बिध्यार्थी भाइ बहिनी हरुको लागि काम को अवसर सम्पर्क गर्नु होला☎️010-3136-6785 Uddav Paudel

call sms data unlimited 9900원 सस्तो plan 🇰🇷
21/02/2026

call sms data unlimited 9900원 सस्तो plan 🇰🇷

New year धमाका🎉offer offer offer ✅1mbps ko poisa ma call sms data 3mbps unlimited data 🙏🏽 यो अफर केहि दिनको लागि मात्र आ...
01/01/2026

New year धमाका🎉
offer offer offer ✅
1mbps ko poisa ma call sms data 3mbps unlimited data 🙏🏽 यो अफर केहि दिनको लागि मात्र आजै सम्पर्क गर्नुहोला!
contact :-010-3136-6785 Paudel Uddav

सस्तो plan को खोजिमा हुनुहुन्छ भने हामीलाइ सम्झिनुनहोला Neko Simcard pvt .ltd Uddav Paudel 010-3136-6785
21/06/2025

सस्तो plan को खोजिमा हुनुहुन्छ भने हामीलाइ सम्झिनुनहोला Neko Simcard pvt .ltd Uddav Paudel 010-3136-6785

१ महिना call,data,sms unlimited चल्ने  सिमकार्ड free  मामहगो प्याकेज चलाउदै हुनु हुन्छ भने घटाउन मिल्ने ! हामी संग  1050...
09/06/2025

१ महिना call,data,sms unlimited चल्ने सिमकार्ड free मा
महगो प्याकेज चलाउदै हुनु हुन्छ भने घटाउन मिल्ने ! हामी संग 10500원kt 9900원Lg telecom को
सस्तो प्याकेज आएको छ !
1mbps speed net
25,900Won 3Mbps unlimited Data
चाइएमा सम्पर्क गर्नुहोला🙏🏽
☎️Uddav Paudel 010-3136-6785
कोरिया भरि होम डेलिभरीको सुबिधा 🇰🇷
Neko Simcard🇳🇵9803442348

  Neko Mobile Shop   Pk online sewa   Neko Simcard pvt.Ltd  Neko Simcardदाजु भाइ तथा दिदी बहिनीहरु सम्पुर्णमा नमस्कार 안녕...
31/05/2025

Neko Mobile Shop Pk online sewa
Neko Simcard pvt.Ltd Neko Simcard

दाजु भाइ तथा दिदी बहिनीहरु सम्पुर्णमा नमस्कार 안녕하세요🙏🏽

हामीले बिगत लामो समय देखि कोरियाको टेलिकम Simcard phone labtob सम्बन्धी सेवा दिरहेका छौ! तपाइहरुको साथ सहयोग यसै गरि भै रहेमा सदावार तपाइहरुकै सेवामा हुनेछौ!

हामीले पछिल्लो समय लगभग १.५ बर्ष पहिले बाट नेपालमा पनि कोरियाको सिमकार्ड बोकेर आउने र करिया झरेको केही समयमा Active हुने गरि nepal सरकार बाट License लिएर काम गरि रहेका छौ!

नेपालमा बिभिन्न इलिगल Simcard , जस्तै तपाइलाइ झुकाएर नचलाएनि बिल आइरहने Simcard दि रहेका छन! त्यसमा होसियार रहनु होला!

हाम्रो Neko Simcard स्टिकर टासेको prepaid सिमकार्ड लिनु होला ! ३६,०००वन पर्ने सिमकार्ड सुरुमा पोइसा पर्दैन! Free service ✅
तपाइको पास्पोर्टबाट registered भएको हुन्छ ! यदि त्यही नम्बरलाइ Arc / Id card मा रजिस्टर गरेर कोरियाको बसाइ भरि चलाउन पनि मिल्छ यदि चलाउन मन लागेन भने १ महिना चलाएर भाचेर फाकिदिनु होला! हाम्रो Simcard को बिल आउने छैन !
अर्को New निकाले पनि हुन्छ सम्झिनु होला १ महिना को बिल लाग्ने छैन ! अनि सस्तो Plan गर्न सक्नु हुनेछ!

नोटः- कोरियामा Postpaid Simcard लिनु हुने महानुभाव हरुले normally 6महिना अनिबार्य Use गरिदिनु होला! धन्यवाद❣️🙏🏽
यदि केही समस्या आए चेन्ज गर्न परे Update गर्न परे तलको नम्बरमा सम्पर्क गर्नु होला !

सम्पर्कः-
📞010-3136-6785🇰🇷 Kakao/whatsapp/telegram
📞9803442348🇳🇵whatsapp/telegram/Viber/imo

Nepal बाट 1 महिना Free  भन्दै नचलाएनी महिने पिछे बिल आउने Simcard भिराउने  cyber,  consultancy हरु कमिसन को चकरमा नेपाली...
19/05/2025

Nepal बाट 1 महिना Free भन्दै नचलाएनी महिने पिछे बिल आउने Simcard भिराउने cyber, consultancy हरु कमिसन को चकरमा नेपालीले नेपालीलाइ डुबाउने हरे भगवान !
students ले Embassy मा Riport गर्दा NOC बन्दा गर्दियो !
अब तिमीहरुको पसल बन्द Student ले गरिदिने छन! होसियार
बिध्याथी भाइ बहिनीहरु १ महिना Free simcard हुन्छ ! १ महिना चलाएर भाचेर फाकि दिएपनि बिल आउदैन ! त्यस्को लागि हाम्रो नेपालको आधिकारिकको कम्पनी Neko Simcard को sticker भएको Simcard मात्र लिनु होला!🙏🏽🇰🇷
सम्पर्क नं सहित फोटो कमेण्टमा मा छ! धन्यबाद🙏🏽
Uddav Paudel 010-3136-6785

सस्तो र आफुलाई चाहिने जुनसुकै plan मा लिन सक्नु हुन्छ।हामी संग 6430won पनि उपल्ब्ध छ! सम्पर्कः- 010-3136-6785 Uddav Paud...
18/05/2025

सस्तो र आफुलाई चाहिने जुनसुकै plan मा लिन सक्नु हुन्छ।
हामी संग 6430won पनि उपल्ब्ध छ!
सम्पर्कः- 010-3136-6785 Uddav Paudel Neko Simcard

Address

Suwon

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+821031366785

Website

Alerts

Be the first to know and let us send you an email when Pk online sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pk online sewa:

Share

Category