Hakodate Nepali Society Japan

Hakodate Nepali Society Japan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hakodate Nepali Society Japan, Yunokhawa, Katmandu.

हाकोदाते तथा हाकोदाते नजिकै बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु हाकोदाते नेपाली समाजको तर्फबाट सूच...
30/04/2026

हाकोदाते तथा हाकोदाते नजिकै बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु हाकोदाते नेपाली समाजको तर्फबाट सूचना व्यक्त गर्न चाहन्छौँ।
यही मे १(भोलि) हुन गइरहेको साकुरा फेस्टिवल कार्यक्रम मौसमको पूर्वानुमान हेर्दा पानी पर्ने देखिएकोले हामीले कार्यक्रम हुने स्थान परिवर्तन गर्न बाध्य भयौँ। पहिले भनेअनुसार कार्यक्रम हुने स्थान गोर्योगाकु पार्कमा मौसमले गर्दा कार्यक्रम आयोजना गर्न सम्भव नभएकोले नयाँ स्थानमा कार्यक्रम गर्ने घोषणा गर्दछौँ।
नयाँ स्थान गुर्योगाकु पार्क नजिकै रहेको Blue Point Hall मा हुनेछ।
सम्पूर्ण हाकोदाते तथा हाकोदाते नजिकै बसोबास गर्नुहुने नेपालीहरूमा निमन्त्रणा व्यक्त गर्दै सबैले उपस्थिति जनाउनु हुन हार्दिक अनुरोध गर्दछौँ।

तल दिएको स्थानमा समयमा उपस्थित भई नेपालीपनको आनन्द र रमाइलो गरि साथ दिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
https://maps.app.goo.gl/bjRyqquJMR2Mstqf6
Bluepoint, Honcho, Hakodate

हाकोदाते नेपाली समाज, हाकोदाते, होक्काइदो, जापान ।

🙏 हार्दिक धन्यवाद 🙏हाकोदात्ते नेपाली समाजद्वारा आयोजना गरिन लागेको आगामी कार्यक्रमको सफल आयोजना एवं व्यवस्थापनको लागि आर...
19/07/2025

🙏 हार्दिक धन्यवाद 🙏

हाकोदात्ते नेपाली समाजद्वारा आयोजना गरिन लागेको आगामी कार्यक्रमको सफल आयोजना एवं व्यवस्थापनको लागि आर्थिक सहयोग गर्नुभएकोमा हामी हजुर प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

हजुरको अमूल्य सहयोग र साथले हामीलाई अझ उत्साह र प्रेरणा मिलेको छ। आगामी दिनहरूमा पनि यस्तै साथ, समर्थन र सहयोगको अपेक्षा राख्दछौं।

हाम्रो संस्कृति, हाम्रो पहिचान — एकता र सहयोगको प्रतीक, हाकोदात्ते नेपाली समाज, जापान🇳🇵🇯🇵
होक्काइदो, हाकोदात्ते जापान।

Yuvaraj Shrestha
19/07/2025

Yuvaraj Shrestha

11/07/2025
🏆🇳🇵 Hakodate Nepali Society Japan presents 🇳🇵🏆Get ready for the most exciting Futsal Tournament in Hakodate!Unite, compe...
10/07/2025

🏆🇳🇵 Hakodate Nepali Society Japan presents 🇳🇵🏆
Get ready for the most exciting Futsal Tournament in Hakodate!
Unite, compete, and celebrate our community through the spirit of sports.
⚽ Team Registration Open Now!
📅 Date: 2025/08/05
📍 Venue: 4 Chome-50-5 Hiyoshicho, Hakodate, Hokkaido 041-0841

Let’s make history together—Nepali pride, Hakodate vibes! 🙌

Address

Yunokhawa
Katmandu
0400033

Telephone

+9779819856850

Website

Alerts

Be the first to know and let us send you an email when Hakodate Nepali Society Japan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hakodate Nepali Society Japan:

Share