Humming Bird Sounds

Humming Bird Sounds WRITER LOST IN SMALL BRANCH OF LIFE

22/11/2025

तिमी टाढा भयौ, मन अझै त्यहीँ अडिएको छ
हरेक धड्कन धड्किरहेछौ प्रदेशीको चिसो सपनामा
हिउँले ढाकेका ती बाटाहरूमा एक्लै हिँड्दा
पाइलैपिच्छे भेटिन्छौ तिमि प्रदेशीको चिसो सपनामा

23/01/2025
16/10/2024

अब कुनै संसार जित्ने रहर रहेने
बेचेर आँसु मलम किन्ने शहर रहेन!

26/06/2024

..र म गुमनाम भएँ!

Send a message to learn more

07/05/2024

हराएको मेरो कोहि कलम खोजिदेउ
दिलको घाउ चर्को भयो मलम खोजिदेउ

😍
14/08/2023

😍

28/03/2022

गरिबको कथा बेच्नेहरु महलमा छन
गरिब आफ्नो कथा सुनेर सपना बुन्दै...
यथार्थ
#जोछदेख्न बाँकि #नेपाल

21/11/2017

उकुस मुकुस मनले आफैलाई छली दियो
वियोगको कल्पनाले पनि मन गली दियो
कता कता दुख्दै छ मन समस्या अनेक अनेक
झिनो आश बाच्छु कि भन्दै धुकधुकी चली दियो
नदीका दुइ किनारा बिधाताको लेखान्त थियो
पलपल बग्यो नयन भित्र मन जली दियो
तिम्रै दिब्य दर्सनको भोको प्यासी यो मनमा
धिप धिप यो मनमा मन्द दियो बलि दियो

Address

Bangor

Website

Alerts

Be the first to know and let us send you an email when Humming Bird Sounds posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share